बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२९ ठेकेदार कम्पनी खारेज

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
२९ ठेकेदार कम्पनी खारेज

आर्थिक वर्ष २०७७\७८ मा २९ वटा ठेकेदार कम्पनी खारेज भएका छन्। निर्माणको काम गर्ने उद्देश्यले दर्ता भएका त्यस्ता ठेकेदार कम्पनी खारेज भएका हुन्।

काठमाडौं- आर्थिक वर्ष २०७७\७८ मा २९ वटा ठेकेदार कम्पनी खारेज भएका छन्। निर्माणको काम गर्ने उद्देश्यले दर्ता भएका त्यस्ता ठेकेदार कम्पनी खारेज भएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय विकास परिषद्ले ती फर्म तथा कम्पनी खारेज गरेको हो।

निर्माण व्यवसाय ऐन २०५५ मा भएको व्यवस्था बमोजिम म्यादन भित्र नवीकरण नगरेका निर्माण कम्पनी खारेज भएका हुन्। ऐनको दफा ५ को उपदफा ३ बमोजिम म्याद भित्र निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने फर्म वा कम्पनीले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम खारेज गरिएको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ। 

त्यसरी खारेज भएका संस्थाको कनै दायित्व बाँकी रहे त्यस्तो दायित्व कम्पनीको प्रोपाइटरमा रहने छ। दर्ता खारेज भएका निर्माण व्यवसाय कम्पनीहरु ख र ग वर्गका छन्।

यी हुन् दर्ता खारेज भएका ख वर्गका कम्पनी\फर्म
सूर्य एन्ड कन्स्ट्रक्सन 
वर्षा कन्स्ट्रक्सन प्रालि
भलो निर्माण सेवा प्रालि
केसी विल्डर्स एन्ड डेभलपर प्रालि

ग वर्गका कम्पनी र फर्म
अजम्बर निर्माण सेवा
डिएन शेर्पा कन्स्ट्रक्सन प्रालि
अरुण अजय कन्स्ट्रक्सन
मिश्रा निर्माण कम्पनी
हर्ष कन्स्ट्रक्सन 
एनएन कोइ विल्डर्स प्रालि
शेरपुम्पा कन्स्ट्रक्सन प्रालि
अशोका कन्स्ट्रक्सन प्रालि
शुन्दरी माइ निर्माण सेवा प्रालि
डिएल कन्स्ट्रक्सन प्रालि
विश्वाससनिय निर्माण सेवा 
लोचन निर्माण सेवा
कुशुम निर्माण सेवा 
प्रदेश निर्माण सेवा प्रालि
न्यू कोशी हिल्स कन्स्ट्रक्सन प्रालि
जनमत केशरी निर्माण सेवा 
वि निर्माण सेवा
एआरजी निर्माण सेवा प्रालि
बेतिनी निर्माण सेवा प्रालि
राजधानी कन्स्ट्रक्सन प्रालि
सिपि निर्माण सेवा 
चतुर्भुज निर्माण सेवा
सिलत निर्माण सेवा प्रालि
रामधुनी कन्स्ट्रक्सन 
गौरी शंकर लुंगेली निर्माण सेवा 

 


प्रकाशित : आइतबार, भदौ २० २०७८०९:५७
  • सम्बन्धित विषय:

  • # निर्माण कम्पनी
  • # ख वर्ग
  • # ग वर्ग
  • # ठेकेदार कम्पनी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend