मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्रा सटही सुविधामा लाग्ने शिक्षा सेवा शुल्क बढ्यो

मंगलबार, जेठ १६ २०८०
अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्रा सटही सुविधामा लाग्ने शिक्षा सेवा शुल्क बढ्यो

काठमाडौं- सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्रा सटही सुविधामा लाग्ने शिक्षा सेवा शुल्क बढाएको छ।

यस अघि २ प्रतिशत रहेकोमा अब ३ प्रतिशत लाग्ने छ। 

प्रकाशित : मंगलबार, जेठ १६ २०८०००:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend