बिहीबार , असोज ३ गते २०८१    
images
images

साना करदातालाई सुविधा : चार/चार महिनामा कर र सोको विवरण पेश गरे हुने 

images
सोमबार, जेठ १५ २०८०
images
images
साना करदातालाई सुविधा : चार/चार महिनामा कर र सोको विवरण पेश गरे हुने 
images
images

काठमाडौं- सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ।

images
images
images

आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार/चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ।

यसअघि हाल हरेक महिना कर र सोको विवरण पेश गर्ने व्यवस्था रहेको थियो। 

कर सहभागिता लागत र समय घटाइ साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ।

images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend