मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

स्वरोजगार सबै नागरिकलाई पेन्सन 

images
सोमबार, जेठ १५ २०८०
images
images
स्वरोजगार सबै नागरिकलाई पेन्सन 
images
images

काठमाडौं- नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

images
images
images

वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर व्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम कदम चाल्ने साथै मिटरब्याज पीडितका गुनासो पनि उचित रुपमा सम्बोधन गरिने उनले बताएका छन्।

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend