शनिबार, वैशाख २२ गते २०८१    
images
images

नेपाल एयरलाइन्स र नेपाल टेलिकमको सेयर बिक्री गरिने

images
images
images
नेपाल एयरलाइन्स र नेपाल टेलिकमको सेयर बिक्री गरिने

सरकारले नेपाल वायु सेवा निगमको सेयर बिक्री घोषणा गरेको छ।

images
images

काठमाडौं- सरकारले नेपाल वायु सेवा निगमको सेयर बिक्री घोषणा गरेको छ।

images
images
images

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन्।

images

उनले नेपाल वायु सेवा निगम र नेपाल टेलिकमको सेयर बिक्री गर्ने बताएका हुन्। 

images

images

प्रकाशित : सोमबार, जेठ १५ २०८००१:१४

प्रतिक्रिया दिनुहोस