शनिबार, वैशाख ८ गते २०८१    
images
images

१२ करोड रुपैयाँले बढ्यो सञ्चार मन्त्रालयको बजेट

images
images
१२ करोड रुपैयाँले बढ्यो सञ्चार मन्त्रालयको बजेट
images
images

काठमाडौं- सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ। 

images
images
images

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका छन्।

images

चालु आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

images

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए।

images
images

images

प्रकाशित : सोमबार, जेठ १५ २०८००१:०४

प्रतिक्रिया दिनुहोस