मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

काठमाडौंका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिने

images
सोमबार, जेठ १५ २०८०
images
images
काठमाडौंका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिने
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ।

images
images
images

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend