मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

टोखा-छहरे सुरुङ बनाउन १ अर्ब ५१ करोड बजेट विनियोजन

images
सोमबार, जेठ १५ २०८०
images
images
टोखा-छहरे सुरुङ बनाउन १ अर्ब ५१ करोड बजेट विनियोजन
images
images

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले टोखा-छहरे सुरुङ मार्गको निर्माण सुरु गर्नका लागि १ अर्ब ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। 

images
images
images

उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन पूरा गरी आगामी आर्थिक वर्षबाट निर्माण थालनी गरिने घोषणा मन्त्री महतले गरेका हुन्। 

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend