मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

काठमाडौं-तराई द्रुतमार्गका लागि २२ अर्ब ५० करोड बजेट

images
सोमबार, जेठ १५ २०८०
images
images
काठमाडौं-तराई द्रुतमार्गका लागि २२ अर्ब ५० करोड बजेट
images
images

काठमाडौं- सरकारले काठमाडौं तराई द्रुतमार्गका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

images
images
images

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री प्रकाशशसण महतले काठमाडौं तराई द्रुतमार्गका लागि उक्त बजेट विनियोजन गरेको बताएका हुन्। 

images
images

द्रुतमार्गको ठेक्का लाग्न बाँकी खण्डको आगामी आर्थिक वर्षमा ठेक्का लगाइसक्ने घोषणा मन्त्री महतले बजेट भाषण मार्फत गरेका हुन्। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend