शनिबार, वैशाख २२ गते २०८१    
images
images

पूर्वपश्चिम सडक विस्तारका लागि ३१ अर्ब २ करोड, अन्य कुनमा कति विनियोजन?

images
बिजनेस न्युज
images
images
पूर्वपश्चिम सडक विस्तारका लागि ३१ अर्ब २ करोड, अन्य कुनमा कति विनियोजन?
images
images

काठमाडौं- सरकारले पूर्ववश्चिम राजमार्ग विस्तार कार्यलाई उच्च प्राथमिता दिएको छ। पूर्वपश्चिम राजमार्ग विस्तारका लागि आगामी आर्थिक वर्षका लागि ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको छ। 

images
images
images

यस्तै मध्यपहाडी राजमार्गका ३ अर्ब ९६ करोड, हुलाकी राजमार्ग  ३ अर्ब ३९ करोड, मदन भण्डराी लाई २ अर्ब ४१ करोड, द्रुत मार्गका लागि २२ अर्ब ५० करोड, कर्णाली करिडोरका लागि ९७ करोड, कालिगण्डकी करिडोरका लागि १ अर्ब ९८ करोड, कोसी करिडोर ८० करोड, महाकाली करिडोरका लागि ४५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 

images

images

प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:३०
प्रतिक्रिया दिनुहोस