शुक्रबार, असोज ४ गते २०८१    
images
images

बिजुली खपत बढाउन औद्योगिक प्रयोगमा जोड 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
images
images
बिजुली खपत बढाउन औद्योगिक प्रयोगमा जोड 

पछिल्लो समय स्टिल बिलेट उद्योगबाटमात्र धेरै लोडको माग आएको उनको भनाइ छ। यो क्षेत्रबाट मात्र १ हजार मेगावाट लोड माग भएको उनले जानकारी दिए। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि औद्योगि उपयोग बढाउनुपर्ने निष्कर्ष निकालेको छ। 

images
images
images

आज आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको खपत बढाउने एकमात्र बलियो अस्त्र औद्योगिक खपत भएको र यसैका लागि पूर्वाधारहरु बनिरहेको बताए। 

खपत बढाउनका लागि उद्योगसम्म पुग्ने प्रशारण लाइन, सवस्टेशन निर्माणको काम भइरहेको उनले बताए। केही आयोजना निर्माणाधीन रहेको र केही सुरु हुने क्रममा रहेको उनको भनाइ छ। 

पछिल्लो समय स्टिल बिलेट उद्योगबाटमात्र धेरै लोडको माग आएको उनको भनाइ छ। यो क्षेत्रबाट मात्र १ हजार मेगावाट लोड माग भएको उनले जानकारी दिए। 

images

औद्योगिकसँगै घरायासी प्रयोगका लागि पनि काम भइरहेको प्राधिकरणले जानकारी दिएको सार्वजनिक यातायात तथा इन्डक्सन चुल्हो पनि खपत बढाउने औजार भएको घिसिङको भनाइ छ। 

 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend