शनिबार, साउन १२ गते २०८१    
images
images
images

उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड

images
सोमबार, जेठ १५ २०८०
images
images
उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड
images

काठमाडौं- सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ९ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ। 

images
images

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ विनियोजन गरिएको जानकारी दिएका हुन्। 

images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend