मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

कृषि मन्त्रालयलाई ५८ अर्ब ९८ करोड बजेट

images
सोमबार, जेठ १५ २०८०
images
images
कृषि मन्त्रालयलाई ५८ अर्ब ९८ करोड बजेट
images
images

काडमाडौं- सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। 

images
images
images

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कृषि मन्त्रालयका लागि आगामी आवका लागि सो बराबरको रकम विनियोजन गरिएको जानकारी दिएका हुन्। 

images
images

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनालाई ३ अर्ब २२ करोड र किसानलाई रासायनिक मल खरिदका लागि अनुदान दिन ३० अर्ब विनियोजन गरिएको उनले बताए। मल अभावकै कारण कृषि उत्पादन घट्ने नदिने उनको भनाइ छ। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend