मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

'कृषि गुरु' मार्फत खेतीमा आकर्षित गरिने

images
सोमबार, जेठ १५ २०८०
images
images
'कृषि गुरु' मार्फत खेतीमा आकर्षित गरिने

सरकारले १ सय वटा गाउँपालिकामा घाँस खोती समेत गर्ने भएको छ। 

images
images

काठमाडौं- सरकारले नयाँ कृषकलाई 'कृषि गुरु' मार्फत आकर्षित गर्ने भएको छ।

images
images
images

अनुभव हासिल गरेका कृषकहरुलाई कृषि गुरु बनाएर खेतीका लागि प्रभावकारी बनाउने योजना सरकारले बनाएको छ। 

images
images

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। यस्तै सरकारले १ सय वटा गाउँपालिकामा घाँस खोती समेत गर्ने भएको छ। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend