मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

२० वटा संस्थान खारेज गर्ने सरकारको घोषणा 

images
सोमबार, जेठ १५ २०८०
images
images
२० वटा संस्थान खारेज गर्ने सरकारको घोषणा 

मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उल्लेख गरिएको छ। 

images
images

काठमाडौं- सरकारले २० वटा संस्थान खारेज गरेको छ। संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले २० वटा बोर्ड तथा समिति खारेज गरेको बताएका हुन्। 

images
images
images

मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उल्लेख गरिएको छ। 

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend