मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ३ अर्ब २२ करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १५ २०८०
images
images
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ३ अर्ब २२ करोड
images
images

काठमाडौं- 'उत्पादन साथमा अनुदान हातमा' नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने सरकारले बजेटमार्फत घोषणा गरेको छ।

images
images
images

सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत जानकारी दिएका छन्। यस्तै 'रैथानेमा गर्व गरौँ' भन्ने नाराका साथ रैथाने बालीको बिउ संरक्षण गरिने जनाइएको छ। 

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend