आइतबार, जेठ ६ गते २०८१    
images
images

सरकारले बजेटको एक प्रतिशत रकम आविष्कारका लागि खर्चने

images
सोमबार, जेठ १५ २०८०
images
images
सरकारले बजेटको एक प्रतिशत रकम आविष्कारका लागि खर्चने
images
images

काठमाडौं- सरकारले नवप्रवर्तन र आविष्कारका लागि आगामी आर्थिक वर्षदेखि बजेटको १ प्रतिशत रकम खर्च गर्ने भएको छ। 

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिने बताएका हुन्। 

images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend