मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

सबै प्रकारका प्रोत्साहन भत्ता सबै कटौती

images
सोमबार, जेठ १५ २०८०
images
images
सबै प्रकारका प्रोत्साहन भत्ता सबै कटौती
images
images

काडमाडौं- सरकारले आगामी आर्थिक वर्षमा सबै प्रकारका प्रोत्साहन भत्ता सबै कटौती गर्ने भएको छ। 

images
images
images

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष कुनै पनि प्रोत्साहन भत्ता नदिने घोषणा गरेका हुन्।

images
images

साथै अहिले पाउँदै आएको सबै प्रोत्साहन भत्ता समेत कटौती हुने उनले बताए।

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend