आइतबार, जेठ ६ गते २०८१    
images
images

सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति छ?

images
सोमबार, जेठ १५ २०८०
images
images
सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति छ?

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एक सय र तेजाबी सुनको मूल्य एक लाख ७ हजार ६ सय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।

images
images
images

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ६ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

images
images

आइतबार प्रतितोला एक हजार ३ सय ६० रूपैयाँ मूल्य कायम रहेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८००५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend