शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

एचआईडीसीएलको ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

images
मंगलबार, कात्तिक १६ २०७८
images
images
एचआईडीसीएलको ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

कम्पनीले ८ प्रतिशत बोनस र ०.४३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

images
images

काठमाडौं- हाइड्रो इलेक्ट्रिसीटी एन्ड डेभलवमेन्ट कम्पनी (एचआईडीसीएल) ले सेयरधनीलाई ८.४३ प्रतिशत मात्रै लाभांश दिने भएको छ।

images
images
images

कम्पनीले ८ प्रतिशत बोनस र ०.४३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। सञ्चालक समितिको १५ गते बसेको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend