मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

images
आइतबार, जेठ १४ २०८०
images
images
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आइतबार छापावाल सुनको मूल्य एक लाख ८ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ६ सय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। 

images
images
images

गएको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको हो। 

images
images

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ६ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर एक हजार ३ सय ६० रूपैयाँ कायम छ। 


प्रकाशित : आइतबार, जेठ १४ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend