मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

कर्जन्हाका एक सय ५० परिवारले पाए लालपुर्जा

images
बिहीबार , जेठ ११ २०८०
images
images
कर्जन्हाका एक सय ५० परिवारले पाए लालपुर्जा

कर्जन्हा नगरपालिका-६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो।

images
images

गोलबजार- सिरहाको कर्जन्हा नगरपालिकामा नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ। पुस्तौँपुस्तादेखि भोगचलन गर्दै आएकालाई लालपुर्जा वितरण गरिएको हो।

images
images
images

कर्जन्हा नगरपालिका-६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो। बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विषेश नापी कार्यालय मिर्चैयाका १ नं नापी टोलीका प्रमुख आशुतोषकुमार यादवले जानकारी दिए।

images
images

लालपुर्जाबाट बञ्चित जग्गाधनीले पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन्। विशेष नापी कार्यालय मिर्चैयाले २०६३ सालदेखि सिरहामा जग्गाको नापजाँच गर्दै आएको कार्यालय प्रमुख दिलीपकुमार सिंहले बताए। रासस

images
images
images


प्रकाशित : बिहीबार , जेठ ११ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend