मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

बिहीबार प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

images
बिहीबार , जेठ ११ २०८०
images
images
बिहीबार प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार तीन सय रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

images
images
images

बुधबारको तुलनामा सुन प्रतितोला एक हजार रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार तीन सय रूपैयाँ कायम छ। 

images
images
images

आज चाँदीको मूल्य १० रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५० रूपैयाँ कायम छ। 


प्रकाशित : बिहीबार , जेठ ११ २०८००४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend