बिहीबार , असोज ३ गते २०८१    
images
images

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा 

images
बुधबार, जेठ १० २०८०
images
images
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा 
images
images

काठमाडौं- काठमाडौं उपत्यकामा भोलि (बिहीबार) सार्वजनिक बिदा हुने भएको छ।

images
images
images

रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। 

ministry of home affairs.jpeg


प्रकाशित : बुधबार, जेठ १० २०८०१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend