२५ प्रतिशत लाभांश दिने समता घरेलु लघुवित्तको प्रस्ताव, बाेनस सेयर कति?
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १५ २०७८
समता घरेलु लघुवित्तले २५ प्रतिशत लाभांश दिने भएको छ।
काठमाडौं- समता घरेलु लघुवित्तले २५ प्रतिशत लाभांश दिने भएको छ। २० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश दिने निर्णय सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गरेको हो।