मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

images
मंगलबार, जेठ ९ २०८०
images
images
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित
images
images

काठमाडौं- सरकारले संघीय संसद्‌मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
 
बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए।

images
images
images

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।

images
images


प्रकाशित : मंगलबार, जेठ ९ २०८०१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend