आइतबार, जेठ ६ गते २०८१    
images
images

मंगलबार तोलामा ८ सयले घट्यो सुनको मूल्य, १० रूपैयाँले सस्तियो चाँदी

images
मंगलबार, जेठ ९ २०८०
images
images
मंगलबार तोलामा ८ सयले घट्यो सुनको मूल्य, १० रूपैयाँले सस्तियो चाँदी

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। 

images
images
images

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ८ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम छ। 

images

चाँदीको मूल्य पनि आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबारको तुलनामा चाँदी प्रतितोला १० रूपैयाँले घटेको हो। चाँदी आज प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँ कायम छ।

images
images


प्रकाशित : मंगलबार, जेठ ९ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend