आइतबार, जेठ ६ गते २०८१    
images
images

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ८ २०८०
images
images
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

 सुक्खा पहिरो खसेर दुईतर्फबाटै सडक अवरुद्ध भएको थियो।

images
images
चितवन- नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ। पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो। 
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजे सञ्चालनमा आएको हो। 
 


प्रकाशित : सोमबार, जेठ ८ २०८००१:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend