आइतबार, जेठ ६ गते २०८१    
images
images

पासाङ दावा शेर्पा २७औँ पटक सगरमाथाको चुचुरोमा, कामिरितासँग गरे बराबरी

images
सोमबार, जेठ ८ २०८०
images
images
पासाङ दावा शेर्पा २७औँ पटक सगरमाथाको चुचुरोमा, कामिरितासँग गरे बराबरी

२७औँ पटक सगरमाथाको सफल आरोहण गरेसँगै अर्का आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ।

images
images

काठमाडौं- सगरमाथा आरोही पासाङ दावा शेर्पाले २७औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। 

images
images
images

खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ का आरोही शेर्पा सोमबार सगरमाथाको चुचुरोमा पुगेका हुन्। उनले २७औँ पटक सगरमाथाको सफल आरोहण गरेसँगै अर्का आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ।

images

कामिरिताले यसै सिजनमा जेठ ३ गते २७औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका थिए।

images
images

कामिरिता यसै सिजनमा पुन: आरोहणको तयारीमा छन्। २७औँ पटकको आरोहण सफल भएसँगै उनी २८औँ पटक सगरमाथाको आरोहण गरी कीर्तिमान राख्ने तयारीमा लागेका हुन्। 

images
images


प्रकाशित : सोमबार, जेठ ८ २०८०११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend