आइतबार, जेठ ६ गते २०८१    
images
images

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

images
सोमबार, जेठ ८ २०८०
images
images
सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरो खसेर दुईतर्फबाटै सडक अवरुद्ध भएको हो। सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ। 

images
images

काठमाडौं- नारायणगढ-मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुक्खा पहिरो खसेको हो। 

images
images
images

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो २ बजेर ३५ मिनेट आसपासमा सुक्खा पहिरो खसेर दुईतर्फबाटै सडक अवरुद्ध भएको हो। सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ। 

images


प्रकाशित : सोमबार, जेठ ८ २०८०१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend