शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

images
आइतबार, जेठ ७ २०८०
images
images
तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। 

images
images
images

गएको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ८ सय र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

महासंघका अनुसार चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार ३ सय ८५ रूपैयाँ कायम छ।

images


प्रकाशित : आइतबार, जेठ ७ २०८००४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend