शनिबार, जेठ ५ गते २०८१    
images
images

हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्मको बिजुली नि:शुल्क

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ५ २०८०
images
images
हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्मको बिजुली नि:शुल्क
images
images

काठमाडौं- सरकारले न्यूनतम विद्युत खपत गर्नेलाई नि:शुल्क दिने घोषणा गरेको छ। सरकारले हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्मको बिजुली नि:शुल्क गरिने घोषणा गरेको छ।

images
images
images

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतको खपतलाई बढोत्तरी गर्ने घोषणा गरेका हुन्। 

images

यस्तै खाना पकाउने ग्यासलाई प्रतिस्थापन गर्दै बिजुलीको खपतलाई बढाउने नीति सरकारले अघि सारेको छ। विद्युत निर्यातका लागि अन्तराष्ट्रिय पूर्वाधारको निर्माणमा जोड दिने बताइएको छ। 

images
images


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend