मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

जग्गा हदबन्दीमा पुनरावलोकन गरिने

images
शुक्रबार, जेठ ५ २०८०
images
images
जग्गा हदबन्दीमा पुनरावलोकन गरिने
images
images

काठमाडौं- सरकारले जग्गा हदबन्दीसम्बन्धी कानूनी व्यवस्थालाई पुनरावलोकन गर्ने उद्घोष गरेको छ।

images
images
images

सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

images
images

नीति तथा कार्यक्रममा औद्योगिक प्रयोजनका लागि उपलब्ध गराउने जग्गाहदबन्दीसम्बन्धी व्यवस्थामा परिमार्जन गरिने विषय समावेश गरिएको छ।

images
images
images

उद्योगी व्यवसायीले जग्गा हदबन्दीको व्यवस्था परिमार्जन हुनपर्ने माग गर्दै आएका थिए। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend