मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

पुँजी बजारको संरचनागत सुधार गर्ने सरकारको घोषणा

images
शुक्रबार, जेठ ५ २०८०
images
images
पुँजी बजारको संरचनागत सुधार गर्ने सरकारको घोषणा
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेको छ।

images
images
images

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिने घोषणा गरेका हुन्।

images
images

उनले पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने घोषणा पनि गरेका छन्। वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्र साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिने घोषणा पनि गरिएको छ।

images
images
images


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend