मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाइने

images
शुक्रबार, जेठ ५ २०८०
images
images
सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाइने
images
images

काठमाडौं- सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने भएको छ। यस्तै विस २०८० को दशकलाई पर्यटन दशकको रुपमा मनाउने घोषणा सरकारले गरेको छ।

images
images
images

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पर्यटक भित्र्याउन पूर्वाधार खडा गर्न विशेष कार्यक्रम तय गर्नेसमेत घोषणा गरेका छन्। 

images
images


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend