मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

रासायनिक मलका लागि बहुवर्षीय योजना अघि बढाउने, जैविक मल उत्पादनका लागि स्थानीयस्तरमा प्रोत्साहन 

images
शुक्रबार, जेठ ५ २०८०
images
images
रासायनिक मलका लागि बहुवर्षीय योजना अघि बढाउने, जैविक मल उत्पादनका लागि स्थानीयस्तरमा प्रोत्साहन 

त्यस्तै सरकारले जैविक मलका लागि भने स्थानीय स्तरमा प्रोत्सहान गर्ने नीति लिएको छ। 

images
images

काठमाडौं- सरकारले रासायनिक मल काराखाना स्थापनाका लागि बहुवर्षीय योजना अघि बढाउने घोषणा गरेको छ। 

images
images
images

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आज प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। 

images
images

रासायनिक मल उत्पादनका लागि कारखना खोल्ने घोषणा सरकारले वर्षौंदेखि गर्दै आएको छ। तर पनि अहिलेसम्म यो कार्यक्रम घोषणामै सीमित भएको छ। 

images
images
images

त्यस्तै सरकारले जैविक मलका लागि भने स्थानीय स्तरमा प्रोत्सहान गर्ने नीति लिएको छ। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend