मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

सार्वजनिक अध्ययन अनुसन्धान विश्वविद्यालयबाट गराउने सरकारको घोषणा 

images
शुक्रबार, जेठ ५ २०८०
images
images
सार्वजनिक अध्ययन अनुसन्धान विश्वविद्यालयबाट गराउने सरकारको घोषणा 

सार्वजनिक नीति निर्माणका सम्बन्धनमा गरिने अनुसन्धाका काम विश्व विद्यालयबाटमात्र गराउने सरकारले घोषणा गरेको छ। 

images
images

काठमाडौं- सरकारले सार्वजनिक क्षेत्रबाट गराउने कुनै पनि अध्ययन तथा अनुसन्धानको काम विश्वविद्यालयबाट गराउने घोषणा गरेको छ। 

images
images
images

सार्वजनिक नीति निर्माणका सम्बन्धनमा गरिने अनुसन्धानका काम विश्व विद्यालयबाटमात्र गराउने सरकारले घोषणा गरेको छ। 

images
images

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् सरकारले यस्ता अनुसन्धानका काम विश्वविद्यालयबाट अघि बढाउने घोषणा गरेको हो। 

images
images
images

 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend