मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

ढुंगा गिट्टी निर्यातको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणा 

images
शुक्रबार, जेठ ५ २०८०
images
images
ढुंगा गिट्टी निर्यातको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणा 
images
images

काठमाडौं- सरकारले ढुंगा गिट्टी तथा बालुवा निर्यातको सम्भावनाको खोजी गर्ने घोषणा गरेको छ। 

images
images
images

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले वातावरण प्रतिकुल नहुनेगरी ढुंगा गिट्टी तथा बालुको संकलन, उत्खनन् र वितरणका लागि कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ। 

images
images

स्वदेशमै उपयोग तथा विदेशमा निर्यातको सम्भावनाको पनि खोजी गरिने राष्ट्रपतिले घोषणा गरेका छन्। 

images
images
images

यसअघि सरकारले बजेटमै ढुंगा गिट्टीको निर्यातको व्यवस्था गरेपछि यो विषय अदालतमा पुगेको थियो। अब भने सरकारले कानून बनाएरै निर्यात गर्ने घोषणा गरेको छ। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend