मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

उस्तै प्रकृतिका सरकारी कम्पनी मर्जरमा पठाइने, सरकारी बैंक तथा पूर्वाधार कम्पनीलाई मर्जरको बाटो खुला

images
शुक्रबार, जेठ ५ २०८०
images
images
उस्तै प्रकृतिका सरकारी कम्पनी मर्जरमा पठाइने, सरकारी बैंक तथा पूर्वाधार कम्पनीलाई मर्जरको बाटो खुला
images
images

काठमाडौंं- सरकारले उस्तै प्रकृतिका संस्थाहरूलाई मर्जरमा जाने बाटो खोल्ने भएको छ। नियमावली तथा ऐन संशोधन गरेर भए पनि सरकारी बैंक तथा अन्य पूर्वाधार कम्पनीहरुलाई मर्जरमा जाने बाटो खुला गर्ने भएको छ।

images
images
images

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका छन्। यो घोषणासँगै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलाई मर्जरमा जाने बाटो खुल्ने छ।

images
images

यता नेपाल पूर्वाधार कम्पनी (निफ्रा र हाइड्रो इलेक्ट्रिीसीटी इन्भेष्टमेन्ट एन्ड डेभलवमेन्ट (एआईडीसीएल) पनि मर्जरमा जान सक्ने छन्।

images
images
images

साथै सरकारले रुग्ण उद्योगहरुलाई संचालन वा खारेजीको नीति समेत लिने घोषणा गरेको छ। यो घोषणाले घाटामा गएका सरकारी उद्योग तथा कम्पनीहरुलाई पव्लिक कम्पनी बनाउने वा खारेजीको नीति सरकारले लिने छ। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend