कोशी करिडोर अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका-३, हेदंगनागढीमा निर्माणाधीन सडक। विराटनगर, जोगबनी नाका र किमाथांका सीमानाका जोड्ने यस कोशी राजमार्गको दुरी ३ सय २० किलोमिटर रहेको छ। तस्बिर : सुजन बज्राचार्य/रासस
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend