शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

images
बिहीबार , जेठ ४ २०८०
images
images
प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

बिहीबार छापावाल सुनको मूल्य एक लाख ९ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार दुई सय रूपैयाँमा कायम छ।

images
images

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ९ हजार सात सय रूपैयाँ कायम गरिएको छ। तेजाबी सुन आज प्रतितोला एक लाख ९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ, जसको मूल्य बुधबार प्रतितोला एक लाख ९ हजार पाँच सय कायम थियो। 

चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ कायम छ।

images

 

images


प्रकाशित : बिहीबार , जेठ ४ २०८००५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend