मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

तोलामा ११ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

images
बुधबार, जेठ ३ २०८०
images
images
तोलामा ११ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। 

images
images
images

मंगलबार प्रतितोला एक सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँ कायम छ। 

images
images

यो साता लगातार स्थिर रहेको चाँदीको मूल्य पनि बुधबार घटेको छ। बुधबार ताेलामा पाँच रूपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : बुधबार, जेठ ३ २०८००४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend