शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

लामो दुरीको गाडी भाडा घट्यो, अब कहाँ जाँदा कति तिर्ने? (सूचीसहित)

images
बुधबार, जेठ ३ २०८०
images
images
लामो दुरीको गाडी भाडा घट्यो, अब कहाँ जाँदा कति तिर्ने? (सूचीसहित)

पेट्रोलियम पदार्थको लिटरमा १० रुपैयाँ घटेपछि यातायात व्यवस्था विभागले भाडा घटाएको हो। 

images
images

काठमाडौं- लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको छ। यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने गाडी भाडा घटाएर सूची सार्वजनिक गरेको छ। 

images
images
images

पेट्रोलियम पदार्थको लिटरमा १० रुपैयाँ घटेपछि यातायात व्यवस्था विभागले भाडा घटाएको हो। 

अन्तर प्रदेशको भाडा विभागले घटएपनि छोटो दुरी अर्थात् अन्तर पालिकास्तरको गाडी भाडा भने प्रदेश सरकारले घटाउनुपर्छ।

images

 

images

 


प्रकाशित : बुधबार, जेठ ३ २०८००४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend