शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

यती एयरका अध्यक्ष लाक्पा सोनाम शेर्पाद्वारा सगरमाथा आरोहण, सेभेन समिट पूरा

images
बुधबार, जेठ ३ २०८०
images
images
यती एयरका अध्यक्ष लाक्पा सोनाम शेर्पाद्वारा सगरमाथा आरोहण, सेभेन समिट पूरा

सेभेन समिटलाई हिमाल आरोहणको कोशेढुंगा मानिन्छ। परम्पारगत महाद्विपका सातावटा चुचुरो आरोहणलाई सेभेन समिटका नामले चिनिन्छ। 

images
images

काठमाडौं- यती एयरलाइन्सका कार्यकारी अध्यक्ष सोनाम लाक्पा शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन्। 

images
images
images

शेर्पाले आज बिहान ७ बजेर ३३ मिनेटमा सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। योसँगै सातै महादेशका अग्लो चुचुरो सेभेन समिट  गर्न  शेर्पा सफल भएका छन्। 

सेभेन समिटलाई हिमाल आरोहणको कोशेढुंगा मानिन्छ। परम्पारगत महाद्विपका सातावटा चुचुरो आरोहणलाई सेभेन समिटका नामले चिनिन्छ। 

images

सामान्यतया अफ्रिका अन्टार्टिका, अष्ट्रेलियन, युरोसियन, नर्थ अमेरिकन, प्यासिफिक र साउथ अमेरिकन प्लेटका उच्च चुचुरो आरोहनलाई सेभेन समिटमा राखिन्छ। 

images

 


प्रकाशित : बुधबार, जेठ ३ २०८००४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend