काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलकाे मूल्य मात्रै घटाएकाे छ।
निगमले भारतबाट पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घटेर आएकाे भएपनि डिजेल र मट्टीतेलमा मात्रै प्रतिलिटर १० मूल्य रुपैयाँ घटाएकाे हो।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend