मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

आयमा प्रादेशिक असमानता, मधेस प्रदेशको भन्दा बागमतीमा तीन गुणा बढी 

मंगलबार, जेठ २ २०८०
आयमा प्रादेशिक असमानता, मधेस प्रदेशको भन्दा बागमतीमा तीन गुणा बढी 

काठमाडौं- प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा चरम असमानता देखिएको छ। सबैभन्दा धेरै प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भएको बागमतीभन्दा सबैभन्दा न्यून हुने मधेस प्रदेशको आम्दानी तीन गुणा न्यून रहेको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार बागमतीमा प्रतिव्यक्ति उत्पादन २ हजार ४ सय ५५ अमेरिकी डलर छ भने मधेस प्रदेशको ८ सय ७५ डलर रहेको छ। 

त्यस्तै कर्णाली प्रदेशको प्रतिव्यक्ति उत्पादन ९ सय ९७ डलर छ। 

बागमतीपछिको धेरै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भएको प्रदेशकै पनि १२ डलरमात्र रहेको छ।

aaya.jpg

utpadan.jpg


प्रकाशित : मंगलबार, जेठ २ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend