बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

images
मंगलबार, जेठ २ २०८०
images
images
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५ सय ५० रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको स्थिर छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँ कायम छ। 

images
images

चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : मंगलबार, जेठ २ २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend