बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

काठमाडौं महानगरले सुरु गर्‍यो कागजरहित सेवा, अब नक्सापासका लागि कार्यालय धाउनु नपर्ने

images
सोमबार, जेठ १ २०८०
images
images
काठमाडौं महानगरले सुरु गर्‍यो कागजरहित सेवा, अब नक्सापासका लागि कार्यालय धाउनु नपर्ने
images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले जेठ १ गते (आज) देखि कागजरहित सेवाको सुरुवात गरेको छ।

images
images
images

महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरी कागजरहित सेवाको सुरुवात गरेको हो।

images
images

बैशाख ३१ गतेको प्रमुख स्तरीय निर्णयअनुसार यसका लागि इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ। यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो।

images
images
images


प्रकाशित : सोमबार, जेठ १ २०८००८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend