शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

मनकामना केबलकारमा बैशाखमा कोभिडपछिकै सर्वाधिक यात्रु

images
सोमबार, जेठ १ २०८०
images
images
मनकामना केबलकारमा बैशाखमा कोभिडपछिकै सर्वाधिक यात्रु

चालु आर्थिक वर्षको बैशाख महिनासम्म ८ लाख ७० हजारले केबलरकारबाट यात्रा गरेका छन्। 

images
images

काठमाडौं- मनकामना केबलकारमा बैशाखमा कोरोना महामारीपछिकै सर्वाधिक यात्रुले यात्रा गरेका छन्। 

images
images
images

मनकामना केबलकार कम्पनीका अनुसार बैशाखमामात्र १ लाख २६ हजार ३ सय ३८ यात्रुले केबलकारमा यात्रा गरेका छन्। 

यो कोरोना महामारीपछिकै सर्वाधिक मासिक यात्रु संख्या हो। चालु आर्थिक वर्षको बैशाख महिनासम्म ८ लाख ७० हजारले केबलरकारबाट यात्रा गरेका छन्। 

images

यो वर्षको असारसम्म १० लाख यात्रु पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ। मनकामनाको कुल यात्रुमा ७१ प्रतिशत नेपाली र २४ प्रतिशत भारतीय यात्रु रहेका छन्। 

images


प्रकाशित : सोमबार, जेठ १ २०८००७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend