बिहीबार , असोज ३ गते २०८१    
images
images

सुनचाँदीको मूल्य स्थिर

images
आइतबार, वैशाख ३१ २०८०
images
images
सुनचाँदीको मूल्य स्थिर

आइतबार छापावाल सुनको एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार २ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार २ सय ५० रूपैयाँ कायम छ। गत शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ। 

 

images


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend